म बिग्रिएको भए पो सप्रिनू, विग्रिएकाहरु सप्रिनु पर्छ : केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष छाड्न दवाव दिने र ओली अझै सप्रिएनन् भन्नेहरुलाई जवाफ दिएका छन् । आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने ‘केपी ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको