अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणाप्रति अध्यक्ष ओलीको टिप्पणीः ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताउनुभएको छ । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताउनुभयो । ‘रावलजीले मलाई चुनौती दिनुभएको छ । मैले बढी