निर्वाचन आयोग जाँदै विशेष महाधिवेशनबाट निर्वाचित थापासहितको टोली
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जाने भएका छन्। नेता सुभाष पोखरेलका अनुसार निर्वाचन आयोगले बोलाएकाले थापाको नेतृत्वमा रहेको टोली आयोग जान लागेको हो। आयोगले चुनाव चिह्नलगायत विषयमा छलफल गर्न