प्रतिनिधिसभा बैठकमा भैैंसी शव्दका कारण हंगामा, ‘भैसी चढेर’ शव्द हटाएपछि संसद सुचारु
काठमाडौं । प्रतिनिधिसभा बैठकमा भैैंसी शव्दका कारण हंगामा भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्रीलाई प्रतिपश्न गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले भारत भ्रमणबाट भैँसी चढेर आएको र त्यो भन्दा कुनै उपलव्धी नभएको धारणा राखेपछि संसदमा हंगामा भएको हो ।