महाराजगञ्जमा दुई प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा महाराजगञ्जमा दुई प्रहरीको हत्या घटनामा संलग्न थप पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, प्रहरीले घटनामा विभिन्न भूमिका खेलेका पाँच जनालाई खोजतलासपछि पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा— गोरखाका