विचार र सिद्धान्त नभएकाहरुको सामाजिक सञ्जालमा स्टन्टबाजी बढ्यो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान गरेका छन्। क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै विचार र सिद्धान्त नभएकाहरुले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनताको