एमालेको संकल्प यात्राले जनतामा उत्साह थपेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ पूर्ण रुपमा सफल भएको बताएका छन् । पार्टीले मंसिर १४ देखि पुस १ गतेसम्म गरेको संकल्प यात्राको आइतबार पत्रकार सम्मेलनमार्फत समीक्षा र सन्देश सार्वजनिक गर्दै अध्यक्ष