मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको संकेत
काठमाडौं । नेकपा (एमाले) ले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र सिफारिसप्रति गम्भीर असहमति जनाउँदै आवश्यक परे अदालत जाने तयारी गरेको जनाएको छ। शुक्रबार महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन तथ्यगत, कानुनी तथा विश्लेषणात्मक दृष्टिले प्रश्न उठ्ने