देउवा एसपीपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको एमाले नेता रावलको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवं नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी