निलम्बित प्रधानन्यायाधीश जबरासँग महाअभियोग समितिले आज पनि बयान लिने
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आज सबै प्रश्न सोधेर सक्ने तयारी छ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको