अग्निपथका विषयमा नवनिर्वाचित सरकारले नै निर्णय गर्छ : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका बिषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावन नरहेको स्पष्ट पारेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको