एमालेद्वारा संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा बृहत् पदयात्रा (फोटो फिचर)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बृहत् पदयात्रा आयोजना गरेको छ । संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो । शनिबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा