सिट बाँडफाँट कार्यदल बैठक स्थगित, ४ बजे फेरि बस्ने
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक स्थगित भएको छ । मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । एकैछिन बैठक बसे पनि विषय प्रवेश नगरिनै बैठक स्थगित गरिएको हो । आजै