पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश
काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर उनलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा महासचिव शङ्कर पोखरेल,सचिव लेखराज