पत्रकार महासंघले राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी गरेर गम्भीर गल्ती ग-योः प्रेस चौतारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट प्रेस चौतारी नेपालले पत्रकार महासंघ केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी गरिएको विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेको विषयमा महासंघले जारी गरेको विज्ञप्तिप्रति आपत्ति