काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोट गठबन्धन तयार भएको छ ।
नेकपा माओवादीकेन्द्रका नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सबै दल तयार भएका हुन् ।

१० पुस २०७९, आइतबार