लोसपालाई समेत समेट्दै सत्ता गठबन्धनद्वारा उम्मेदवार सार्वजनिक (नामावलीसहित)
काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदका लागि सत्ता गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो । सत्ता गठबन्धनले केही