प्रतिनिधिसभा उम्मेद्वारले तीनवटा सम्पर्क कार्यालय खोल्न पाउने
काठमाडौं । प्रतिनिधि सभाका उम्मेदवारहरुले कम्तीमा तीनवटा निर्वाचन कार्यालय खोल्न पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने भएका हुन् । यस्तै, प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ