भोलिसम्म जरिवाना नबुझाए समानुपातिक बन्दसूचीबाट हटाइने
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सक्ने भएका छन् । कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय