एमाले अध्यक्ष ओलीले आदिवासी जनजातिसँग संवाद गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले बताए । महासंघका सहइन्चार्ज तथा नेपाल आदिवासी