हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन पर्दैनः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको सुनाए । देउवाभन्दा अघि