नेकपा एमालेका प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १४१ उम्मेदवार
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै नेकपा (एमाले) सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको छ । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओली झापा निर्वाचन