कांग्रेसले बागी उम्मेदवारलाई निकाल्यो पार्टीबाट
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारहरूलाई पाँच वर्षका लागि निस्कासन गरेको छ। कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षका लागि निस्कासन गरेको छ। निर्वाचनमा