काठमाडौं–१० मा माओवादीले तोड्यो गठबन्धन
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं–१० मा सत्तारुढ गठबन्धन तोडेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेकोले कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएर गठबन्धन