नागरिकता विधेयक खारेज गर्न राष्ट्रिय जनमोर्चाको माग
काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिको कदमलाई स्वागत गरिन् । सासद पौडेलले यो विधेयकलाई