प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्न तीन दिनमात्र बाँकी
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिकिएसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले तय