सत्ता गठबन्धनले मिलायो सिट बाँडफाँट, कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)
काठमाडौँ । लामो समयको रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागवण्डालाई अन्तिम रुप दिएको छ । गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो । तर यो सूचीमा आज शनिबारसम्म तलमाथि हुन सक्नेछ । जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी