राप्रपाको घोषणापत्र सार्वजनिक सोमबार हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार (१४ कात्तिक) मा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा