काठमाडौं- ४ मा विरासत जोगाउने कसरत गर्दै गगन, हारको बदला लिने दाउमा राजन
काठमाडौं । काठमाडौं- ४ मा चुनावी माहोल दिन प्रतिदिन तातिँदै गएको छ । यो क्षेत्रमा कांग्रेस महामन्त्री थापा र नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यो क्षेत्रमा कांग्रेस नेता गगन थापा, एमाले नेता