चुनावपछि शेरबहादुर नै प्रधानममन्त्री बन्नेः प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउवा नै प्रधानममन्त्री बन्ने रहेको बताएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रुपमा