जसपामा पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन इन्चार्जहरुको माग
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल अन्तरगत रहेका १०+१ राष्ट्रिय समितिका इन्चार्जहरुको बैठकले पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन माग गरेको छ । सोमबार बालकुमारीमा बसेको १०+१ को राष्ट्रिय समितिका इन्चार्जहरुले बैकल्पिक राजनीतिक दलको सांगठनिक संरचना अन्य राजनीतिक दलहरु जस्तै