नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल
काठमाडौं । नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको छ । सोमबार काठमाडौंमा भएको नेपाल र भारतवीचको सचिवस्तरीय बैठकका क्रममा दुई देशीय सम्बन्धका साथै बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको हो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज