रेशम चौधरीलाई जेलमुक्त गराउने मुख्यमन्त्री शाहको आश्वासन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन् । शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह घरमै पुगेका हुन् । मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो