रास्वपालाई सरकारमा सहभागी हुन संयन्त्रको आग्रह
काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संयन्त्रको बैठकले सरकारलाई समर्थन गरेको रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको हो । गृह मन्त्रालयको विवादका कारण रास्वपा