राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको