माओवादी, समाजवादी र जसपाको बैठक सिंहदरबारमा सुरु
काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक सिंहदरवारमा सुरु भएको छ। माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल, प्रमेश हमाल, वेदुराम भुसाल