एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिनेबारे निर्णय गर्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिनेबारे एमालेले आजको छलफलमा निर्णय गर्नेछ । बैठक बिहान ९ बजेका लागि पार्टी कार्यालयमा बोलाइएको हो । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकाले उम्मेदवारी दिने