पुरानो गठवन्धन व्यूँतिने, कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति
काठमाडौँ । कांग्रेस, माओवादी, जसपा र नेकपा एसबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा पुरानो गठवन्धन व्यूँताउने सहमति भएको छ । कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति लिने र माओवादी र नेकपा एसले प्रधानमन्त्री लिने गरी सहमति बनेको र दलहरुबीच आन्तरिक छलफल