जसपाकी सांसद शहनाज रहमानको हृदयघातका कारण निधन
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ । शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । पिकनिकमा एक्कासि ढलेपछि तत्काल