माओवादी घटक दलहरूबीच एकता आवश्यक छः प्रधानमन्त्री दाहाल
रुकुम । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताएका छन्। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले