राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुन्छः देउवा
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन्। धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए। स्वर्गीय