प्रधानमन्त्री दाहाल पुगे कांग्रेसको चियापानमा
काठमाडौं । नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान