कोशी सरकारविरुद्ध केदार कार्कीले दिएको रिट खारेज
काठमाडौं । कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दिएको रिट खारेज गरिदिएको हो । कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग