गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु भएको १४४ जना घाइते भएको जानकारी