सामाजिक सञ्जाल विधेयक पुनः लेखन गर्न कांग्रेस नेता कोइरालाको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० ’ बारे बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले संविधानको पालना गरेर कानून