बागमतीमा पनि कांग्रेस र एमालेको दुई दलीय संयन्त्र गठन
काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जानकारी दिए। उनले आज नै संयन्त्र