पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन
काठमाडौं । जापान भ्रमणका विषयमा विवाद भएपछि कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले) ले संगठित सदस्यबाट निलम्बन गरेको छ । एमाले कोशी प्रदेश कमिटीले उनलाई आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ । अधिकारी