मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु के-के छन् ?
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ । जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई