निलम्बित मुख्यसचिव अर्याल धरौटीमा रिहा
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको आजको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश