सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । जसपाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा